लुम्रेझुम्रे

Romanized: lumrejhumre

शारीरिक ओज र फुर्ती नभएको; फाटेका झुम्रा लगाएको; कुनै प्रभावबेगरका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
शारीरिक ओज र फुर्ती नभएको; फाटेका झुम्रा लगाएको; कुनै प्रभावबेगरका।

सम्बन्धित शब्दहरू