दाम्रिनु
Romanized: daamrinu, damrinu
भाँच्न, चुँड्न कठिन हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [दाम्रो+इ+नु]
१.
भाँच्न, चुँड्न कठिन हुनु।
२.
सेलरोटी नफुली चेप्टो पर्नु।