चाम्रिनु
Romanized: chaamrinu, chamrinu, caamrinu, camrinu
चाम्रो हुनु; नचुँडिने हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [चाम्रो+इ+नु]
१.
चाम्रो हुनु; नचुँडिने हुनु।
२.
जाँगर मर्नु; उत्साह सेलाउनु, फुर्ती हराउनु; ओइलाउनु।