चाम्म

Romanized: chaamma, chaamm, chamma, chamm

कुनै काँचका वा हल्का वस्तु हातबाट खस्दा, ठोकिँदा सानासाना टुक्रा भएर फुट्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल चर्थ्याम्+ म]

१.
कुनै काँचका वा हल्का वस्तु हातबाट खस्दा, ठोकिँदा सानासाना टुक्रा भएर फुट्ने गरी।
२.
झऱ्याम्म।

सम्बन्धित शब्दहरू