चाम्रो
Romanized: chaamro, chamro, caamro, camro
भाँच्न, चुँड्न र चपाउन कठिन पर्ने; लचिलो र दह्रो किसिमको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत चर्म रो]
१.
भाँच्न, चुँड्न र चपाउन कठिन पर्ने; लचिलो र दह्रो किसिमको।
२.
कराँतिलो; सारवान्; दर्बिलो।
३.
कन्जुस।
४.
चिम्ट्याइलो।