चाम्र
Romanized: chaamra, chaamr, chamra, chamr
पानीमा ढड्याइएको चामललाई घिउमा भुटी बाफले मात्र पकाइएको एक खाद्य वस्तु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [चाम्रो+ए]
1
पानीमा ढड्याइएको चामललाई घिउमा भुटी बाफले मात्र पकाइएको एक खाद्य वस्तु।