कुम्भोदर
Romanized: kumbhodar, kumbhodara
अगस्ति ऋषि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अगस्ति ऋषि।
२.
गाग्रोजस्तो पेट र दाम्रा हातखुट्टा हुने मान्छे।