कुम्ल्यौटो
Romanized: kumlyauto
कुम्लो पार्नका निम्ति उपयोग गरिने बर्को वा यस्तै कपडा। (उदा.- घरमा यौटा कुम्ल्यौटोसम्म नभएपछि कसरी सामान… उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कुम्लो पार्नका निम्ति उपयोग गरिने बर्को वा यस्तै कपडा। (उदा.- घरमा यौटा कुम्ल्यौटोसम्म नभएपछि कसरी सामान लैजानु !)।
२.
चकटी।
३.
रुमाल।
उदाहरण वाक्य
- घरमा यौटा कुम्ल्यौटोसम्म नभएपछि कसरी सामान लैजानु !