कुम्ले
Romanized: kumle
कुम्लो बोक्ने; कुम्लो बोकेको वा कुम्लोजस्तो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [कुम्लो+ए]
१.
कुम्लो बोक्ने; कुम्लो बोकेको वा कुम्लोजस्तो।
२.
परदेशी चालको।
३.
पाएजति सोहोर्न खोज्ने खालको।
४.
मगन्ते।