कुम्लिनु
Romanized: kumlinu
कुम्लो हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [कुम्लो+इ+नु]
१.
कुम्लो हुनु।
२.
गर्भवती हुनु।