सुम्लिनु
Romanized: shumlinu, sumlinu
फुल्नु, सुनिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
फुल्नु, सुनिनु।
२.
मोटाउनु; हृष्टपुष्ट हुनु (निन्दार्थमा)।
३.
पेट बोक्नु; गर्भिणी हुनु (व्यङ्ग्यार्थमा)।