सुम्लो
Romanized: shumlo, sumlo
कुट्दा, बजारिँदा वा पिलिँदा मस्याइला ठाउँमा सुनिएर उठेको मासुको लोलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
कुट्दा, बजारिँदा वा पिलिँदा मस्याइला ठाउँमा सुनिएर उठेको मासुको लोलो।
२.
मुछेको पिठो आदिको लाम्चो लोलो।
३.
केही उठेको लम्च्याइलो पानीको तरङ्ग।
४.
सुन, चाँदी आदि धातुको सोठो।