खुम्लो
Romanized: khumlo
पुतली आदिको खुम्रो परेको अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
पुतली आदिको खुम्रो परेको अवस्था।
२.
कुम्लो बोकेको जस्तो कुप्रिएको।