खुम्लेबुढो
Romanized: khumlebudho
साह्रै बुढो भई कुप्रो परेर पिठ्युँमा कुम्लो बोकेजस्तो देखिने व्यक्ति; कुप्रो बुढो। स्त्री. खुम्ले बुढी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
साह्रै बुढो भई कुप्रो परेर पिठ्युँमा कुम्लो बोकेजस्तो देखिने व्यक्ति; कुप्रो बुढो। स्त्री. खुम्ले बुढी।