बोक्सेबुढो
Romanized: bokshebudho, boksebudho
नजाती र खराब आचारविचार भएको बुढो मान्छेलाई भनिने शब्द; त्यस्तो शब्दमा गरिने गाली। स्त्री. बोक्सीबुढी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
नजाती र खराब आचारविचार भएको बुढो मान्छेलाई भनिने शब्द; त्यस्तो शब्दमा गरिने गाली। स्त्री. बोक्सीबुढी।