कुम्ल्याइनु
Romanized: kumlyaainu, kumlyainu
कुम्लो पारिनु, पोको बाँधिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
कर्मवाच्य क्रिया
१.
कुम्लो पारिनु, पोको बाँधिनु।
२.
बोकेर लगिनु; कुम्ल्याउने काम गरिनु।