निम्नोदर
Romanized: nimnodar, nimnodara
वृत्तको पेटको भाग भित्र पसेको; कोप्रिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
वृत्तको पेटको भाग भित्र पसेको; कोप्रिएको।
२.
(नाम)
तल्लो पेट।
३.
पाठेघर।