लोदर
Romanized: lodar, lodara
बाक्लो वा भुत्ते चालको; हलचल कत्ति नगर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
बाक्लो वा भुत्ते चालको; हलचल कत्ति नगर्ने।
२.
लच्छिन नभएको; अलच्छिनी।