सोदर
Romanized: sodar, shodara, shodar, sodara
एउटै गर्भबाट जन्मेको; आफ्नै आमाका गर्भबाट जन्मेको; सहोदर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
एउटै गर्भबाट जन्मेको; आफ्नै आमाका गर्भबाट जन्मेको; सहोदर।