कृश

Romanized: krisha, krish, krisa, kris

दुब्लो; पातलो; झिनो; ख्याउटे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
दुब्लो; पातलो; झिनो; ख्याउटे।
२.
कमजोर; निर्धा।

सम्बन्धित शब्दहरू