कृशता

Romanized: krishataa, krishata, krisataa, krishat

कृश हुनाको भाव वा अवस्था; दुब्लोपन; निर्धापन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कृश हुनाको भाव वा अवस्था; दुब्लोपन; निर्धापन।

सम्बन्धित शब्दहरू