कृशाङ्गी
Romanized: krishaanggi, krishanggi, krisaanggi, krishaangi
तन्वङ्गी; पातलो र चिटिक्क परेको शरीर भएकी; दुब्लो शरीर भएकी; तन्वङ्गी (स्त्री)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
तन्वङ्गी; पातलो र चिटिक्क परेको शरीर भएकी; दुब्लो शरीर भएकी; तन्वङ्गी (स्त्री)।