बद्धता

Romanized: baddhataa, baddhat, baddhata

बद्ध रहेको अवस्था; सम्बद्धता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
बद्ध रहेको अवस्था; सम्बद्धता।

सम्बन्धित शब्दहरू