बद्ध

Romanized: baddh, baddha

बाँधिएको; कसिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
बाँधिएको; कसिएको।
२.
सांसारिक बन्धनमा परेको।
३.
नियमित; निर्धारित।

सम्बन्धित शब्दहरू