बद्धाक्षर
Romanized: baddhaakshara, baddhaakshar, baddhakshara, baddhaaksara
व्यञ्जन वर्ण अन्त्यमा आएर बनेको अक्षर; व्यञ्जनान्त अक्षर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत बद्ध+अक्षर]
1
व्यञ्जन वर्ण अन्त्यमा आएर बनेको अक्षर; व्यञ्जनान्त अक्षर।