मुद्राक्षर
Romanized: mudraakshara, mudraakshar, mudrakshara, mudraaksara
सरकारी कार्यालयका छाप औंठी आदिमा खोपिएको वा कुँदिएको अक्षर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
सरकारी कार्यालयका छाप औंठी आदिमा खोपिएको वा कुँदिएको अक्षर।
२.
पत्रपत्रिका आदि छाप्ने काममा प्रयोग हुने टाइप ।