मुद्राकार

Romanized: mudraakaara, mudraakaar, mudraakara, mudrakaara

मुद्राको आकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
मुद्राको आकार।
२.
मुद्राजस्तो आकार भएको; कुण्डलजस्तो।

सम्बन्धित शब्दहरू