मुद्राराक्षस

Romanized: mudraaraakshasa, mudraaraakshas, mudraarakshasa, mudraraakshasa

इपू. ४०० तिर महाकवि महाराज विशाखदत्तले रचेको एक संस्कृत नाटक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
इपू. ४०० तिर महाकवि महाराज विशाखदत्तले रचेको एक संस्कृत नाटक।
२.
मुद्रण यन्त्र (हेय)।
३.
मुद्रणबाट भएका त्रुटि।

सम्बन्धित शब्दहरू