राक्षस

Romanized: raakshasa, raakshas, rakshasa, raaksasa

प्राचीन युगदेखि नै मान्छेका प्रतिपक्षी मानिएका असुरजाति; राकस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
प्राचीन युगदेखि नै मान्छेका प्रतिपक्षी मानिएका असुरजाति; राकस।
२.
पुराण आदिका अनुसार नरभक्षी जाति।
३.
(विशेषण) दुष्ट; क्रूर; दुच्छर ।

सम्बन्धित शब्दहरू