राक्षसी

Romanized: raakshasi, rakshasi, raaksasi, raakshasee

राक्षसजातिकी स्त्री; स्त्री राक्षस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
राक्षसजातिकी स्त्री; स्त्री राक्षस।
२.
दुष्ट स्वभाव भएकी आइमाई; दुच्छर स्वास्नीमान्छे।
३.
राक्षससम्बन्धी; आसुरी।
४.
राक्षस झै निष्ठुर स्वभावकी।
५.
राक्षसजस्तो डरलाग्दो; विकट (कर्म)।

सम्बन्धित शब्दहरू