ब्रह्मराक्षस

Romanized: brahmaraakshasa, brahmaraakshas, brahmarakshasa, brahmaraaksasa

अर्कालाई ज्यादै दुःख दिने राक्षस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
अर्कालाई ज्यादै दुःख दिने राक्षस।
२.
बिग्रेको ब्राह्मण; राक्षस रूपको ब्राह्मण।
३.
ब्राह्मणको अकाल मृत्यु भएर बनेको प्रेतात्मा।
४.
अर्कालाई ज्यादै सताउने।

सम्बन्धित शब्दहरू