राक्षसविवाह
Romanized: raakshasavivaaha, raakshasavivaah, raakshasavivaha, rakshasavivaaha
युद्ध नगरीकन सुटुक्क कन्या लुटेर ल्याई गरिने विवाह; स्मृतिले बताएका विभिन्न प्रकारका विवाहमध्ये एक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
युद्ध नगरीकन सुटुक्क कन्या लुटेर ल्याई गरिने विवाह; स्मृतिले बताएका विभिन्न प्रकारका विवाहमध्ये एक।