राक्स्या

Romanized: raaksyaa, raaksya, raksyaa, raaksy

हरेलो पर्वका भोलिपल्टको गोडमेलको काम नगरी सल्लाको हाँगो खेतमा गाडी राकस भगाउन मुसा, बिरालाका आकारका रोटी… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
हरेलो पर्वका भोलिपल्टको गोडमेलको काम नगरी सल्लाको हाँगो खेतमा गाडी राकस भगाउन मुसा, बिरालाका आकारका रोटी बनाई भलायोको धूप दिइने दिन।
२.
राकस वा राक्षससँग सम्बन्धित।

सम्बन्धित शब्दहरू