रुद्राक्ष
Romanized: rudraaksha, rudraaksh, rudraksha, rudraaksa
कथ्य. रुद्राच्छे। हाँगामा लामालामा हरिया केशर हुने सेतो फूल फुल्ने प्रसिद्ध वृक्ष वा जपमाला बनाइने त्यसैको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कथ्य. रुद्राच्छे। हाँगामा लामालामा हरिया केशर हुने सेतो फूल फुल्ने प्रसिद्ध वृक्ष वा जपमाला बनाइने त्यसैको साह्रो गोल काँडे बियाँ।