रुद्राक्षि

Romanized: rudraakshi, rudrakshi, rudraaksi, rudraksi

वास्तु वा मूर्तिकलामा प्रयोग हुने अङ्गुलको तीन गुना बराबरको नाप; पर्वन, अग्नि वा विद्या बराबरको नाप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
वास्तु वा मूर्तिकलामा प्रयोग हुने अङ्गुलको तीन गुना बराबरको नाप; पर्वन, अग्नि वा विद्या बराबरको नाप।
२.
तीन अमल बराबरको नाप; तीन अङ्गुल।

सम्बन्धित शब्दहरू