रुद्री

Romanized: rudree, rudrii, rudri

रुद्रको पूजा तथा उपासनाका निम्ति शिवलिङ्गमा अविच्छिन्न जलधारा दिँदै गरिने वैदिक पाठ; यजुर्वेदको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
रुद्रको पूजा तथा उपासनाका निम्ति शिवलिङ्गमा अविच्छिन्न जलधारा दिँदै गरिने वैदिक पाठ; यजुर्वेदको रुद्रस्तोत्र। रुद्राष्टाध्यायी पाठ।

सम्बन्धित शब्दहरू