रुद्रमती
Romanized: rudramatee, rudramatii, rudramati
काठमाडौँको शिवपुरीको पूर्वी भागबाट बगेर बागमतीमा मिसिने एक खोलो; धोबीखोला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
काठमाडौँको शिवपुरीको पूर्वी भागबाट बगेर बागमतीमा मिसिने एक खोलो; धोबीखोला।