रुद्रानन

Romanized: rudraanana, rudraanan, rudranan, rudranana

वास्तु वा मूर्तिकलामा प्रयोग हुने अङ्‌गुलको पाँच गुना बराबरको नाप; तल, इन्द्रिय, भूत वा वाण बराबरको नाप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
वास्तु वा मूर्तिकलामा प्रयोग हुने अङ्‌गुलको पाँच गुना बराबरको नाप; तल, इन्द्रिय, भूत वा वाण बराबरको नाप।
२.
पाँच अमल बराबरको नाप; पाँच अङ्गुल।

सम्बन्धित शब्दहरू