मुद्रानीति
Romanized: mudraaniti, mudraaneeti, mudraneeti, mudraniiti
मुद्रा निष्कासन, आपूर्ति र नियमनसम्बन्धी नीति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
मुद्रा निष्कासन, आपूर्ति र नियमनसम्बन्धी नीति।