मुद्रामाला

Romanized: mudraamaalaa, mudraamaala, mudraamalaa, mudramaalaa

केटाकेटीका रक्षाका लागि लगाइने विभिन्न मुद्रा (चाँदीका सिक्का, पैसा, बाघको दाह्रा, नङ्ग्रा आदि) उनिएको माला;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
केटाकेटीका रक्षाका लागि लगाइने विभिन्न मुद्रा (चाँदीका सिक्का, पैसा, बाघको दाह्रा, नङ्ग्रा आदि) उनिएको माला; रक्षामाला; रक्खेमाला।

सम्बन्धित शब्दहरू