मुद्रायन्त्र
Romanized: mudraayantra, mudraayantr, mudrayantr, mudrayantra
बिजुलीबाट चल्ने छपाइ यन्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
बिजुलीबाट चल्ने छपाइ यन्त्र।
२.
मुद्रा वा सिक्का ढाल्ने यन्त्र।