मुद्राशास्त्र
Romanized: mudraashaastra, mudraashaastr, mudraashastra, mudrashaastra
पुराना मुद्रा वा सिक्काद्वारा ऐतिहासिक कालक्रमको निरूपण वा विवेचना गर्ने शास्त्र; मुद्रातत्त्व। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
पुराना मुद्रा वा सिक्काद्वारा ऐतिहासिक कालक्रमको निरूपण वा विवेचना गर्ने शास्त्र; मुद्रातत्त्व।