रुद्र
Romanized: rudr, rudra
शिवको प्रलयकारी एक रूप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
शिवको प्रलयकारी एक रूप।
२.
अजैकपाद, अहिर्बुध्न, स्रष्टा, विश्वरूपहर, बहुरूप, त्र्यम्बक, अपराजित, वृषाकपि, शम्भु, कपर्दी र रैवत- शिवका यी एघार गणको नाम।
३.
(विशेषण)
भयङ्कर; डरलाग्दो।