विनतानन

Romanized: vinataanana, vinataanan, winataanana, vinatanan

शिर निहुराएर प्रस्तुत वा उपस्थित भएको; विनम्र अनुहारको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
शिर निहुराएर प्रस्तुत वा उपस्थित भएको; विनम्र अनुहारको।

सम्बन्धित शब्दहरू