तुनतान
Romanized: tunataana, tunataan, tunatan, tunatana
च्यातिएका वा फाटेका लुगा, कपडा आदि सिउनेवर्ने काम; कुनै पनि वस्तु वा चिजलाई जोडजाड गर्ने, मिलाउने आदि काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
च्यातिएका वा फाटेका लुगा, कपडा आदि सिउनेवर्ने काम; कुनै पनि वस्तु वा चिजलाई जोडजाड गर्ने, मिलाउने आदि काम।