ठिनतान
Romanized: thinataana, thinataan, thinatan, thinatana
नेपालको मुस्ताङ जिल्लाको टुकुचे र कागबेनी बिचको ठिनी गाउँमा बसोबास गर्ने एक जाति; सोही जातिको एक थर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [थका.]
1
नेपालको मुस्ताङ जिल्लाको टुकुचे र कागबेनी बिचको ठिनी गाउँमा बसोबास गर्ने एक जाति; सोही जातिको एक थर।