वितानक

Romanized: vitaanaka, vitaanak, witaanaka, vitanak

अगाध सम्पत्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
अगाध सम्पत्ति।
२.
ठुलो चँदुवा।
३.
पाल वा घामपानी छेक्ने चारैतिरबाट कसेर टाँगिएको साधन।
४.
फैलाउने; तन्काउने; विस्तारक।

सम्बन्धित शब्दहरू