कथानक
Romanized: kathaanaka, kathaanak, kathanak, kathanaka
दृश्य र श्रव्य काव्य (नाटक, उपन्यास, कथा इ.) मा पाइने घटनाको पूर्वापरक्रम एवं चरित्रको तादात्म्य मिलेको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
दृश्य र श्रव्य काव्य (नाटक, उपन्यास, कथा इ.) मा पाइने घटनाको पूर्वापरक्रम एवं चरित्रको तादात्म्य मिलेको कथावस्तु; कथासार।