कथात्मक

Romanized: kathaatmaka, kathaatmak, kathatmak, kathatmaka

कथा भएको; आख्यानयुक्त; कथाको बीज भएको; कथाको गुण भएको; कथासित सम्बन्धित; कथामा आधारित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
कथा भएको; आख्यानयुक्त; कथाको बीज भएको; कथाको गुण भएको; कथासित सम्बन्धित; कथामा आधारित।

सम्बन्धित शब्दहरू