पुराकथात्मक
Romanized: puraakathaatmaka, puraakathaatmak, puraakathatmaka, purakathaatmaka
प्राचीन कथा वा पुराणमा भएका कथाका जस्तै। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
प्राचीन कथा वा पुराणमा भएका कथाका जस्तै।